विजेताहरूलाई जिओनीको एस ६ एस प्रदान
जिओनीले सञ्चालन गरेको फेसबुक सेल्फी प्रतियोगिताका १० विजेताहरूलाई पुरस्कार प्रदान गरिएको छ । क्रिसमसको अवसर पारेर १० पुसमा मिस नेपाल अर्थ रोशनी खत्री र मिस नेपाल अन्तर्राष्ट्रिय वर्षा लेखीले पुरस्कार वितरण गरेकी हुन ।
ताम्रकार कम्प्लेक्स् न्यूरोडमा आयोजित कार्यक्रमा सबै विजेताले एस ६ एस, सेल्स फल्यास र जिओनीको गिफ्टह्याम्पर प्राप्त गरे ।