सनफ्लो को अफर
केएल दुगड ग्रुप अन्तर्गतको स्वस्तिक आयलले सनफ्लो सनफ्लावर तेलमा हीराको हार र हीराको सेट जित्ने योजना ल्याएको छ ।
६ कात्तिकबाट लागू गरिएको यो योजनामा सहभागी हुन आधा लिटर वा एक लिटरको सनफ्लो सनफ्लावर तेल खरीद गर्दा प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस गर्नुपर्नेछ ।
एसएमएस गर्नेमध्ये हरेक १५ दिनमा लक्की ड्र मार्फत एक जनाले हीराको हार, दुई जनाले हीराको टप र अन्य दुई जनाले हीराको लकेट जित्नेछन् ।
योजनाको अन्त्यमा बम्पर लक्की ड्र अन्तर्गत एकजनाले तीन महीना पश्चात हीराको नेकलेस सेट जित्न सक्ने कम्पनीले जनाएको छ ।