समाचारशनिबार, २ कार्तिक , २०७६

करेन्ट लागेर मृत्यु

हिमालखबर

करेन्ट लागेर दाङकाे तुलसीपुरमा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरकाअनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ४७ वर्षीय टिकाराम भण्डारी रहेका छन् ।

आफ्नै घरमा मोटर लगाएर कुवाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा भण्डारी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस