खेलकुदशनिबार, २ कार्तिक , २०७६

बार्सिलोना विजयी

हिमालखबर

स्पेनिस ला लिगामा एन्टोनियो ग्रिजम्यानको गोलमा अग्रता लिएको बार्सिलोनाले ३-० काे जित निकालेकाे छ । 

इएबर बिरुद्ध ग्रिजम्यानले १३औं मिनेटमै गोल गरेका थिए । याे गाेल सँगै अग्रता लिएकाे बार्सिलाेनाका लागि  लुइस स्वरेज र लियोनल मेसीले थप एक/एक गाेल गरे । 

बार्सिलोना याे जितसँगै ९ खेलबाट १९ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएकाे छ ।

 

प्रतिकृया दिनुहोस