कला/साहित्यशनिबार, २ कार्तिक , २०७६

पूर्व मिस नेपाल जेनिशाको ‘रिलेसनशीप एड्‌भाइस’

हिमालखबर

पूर्व मिस नेपाल जेनिशा मोक्तानले रिलेसनशीपको लागि दुई सुझाव दिएकी छिन् ।

इन्स्टाग्राममा आफ्ना व्यवसायी पति डिकेस मल्होत्रासँगको तस्वीर राख्दै भनेकी छिन्, "यदि म सम्बन्धको बारेमा सुझाव दिन सक्थे भने दुई वटा दिन चाहन्थे’ सुझावलाई नम्बर दिँदै लेखेकी छिन्- १ एक अर्काको समानतामा रमाउनुहोस्, २. फरकपनलाई सम्मान गर्नुहोस् ।"


जेनिशा सन् २००९ की मिस नेपाल हुन् । उनले सन् २०१६ मा व्यवसायी डिकेश मल्होत्रासँग विवाह गरेकी हुन् । 

प्रतिकृया दिनुहोस