राष्ट्रपतिले इच्छुकलाई टीका प्रदान गर्ने
राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंमा दिन टीका ग्रहण गर्न इच्छुक व्यक्तिलाई टीका प्रदान भएकी छन् ।
राष्ट्रपतिले दशैंको दिन दिउँसो १ देखि २ बजेसम्म टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तित्व तथा अपराह्न २ः३० देखि ३ः३० सम्म अन्य व्यक्तिलाई टीका प्रदान गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
टीकाको दिन राष्ट्रपति निवास शीतलनिवासको गेट नं १ को ढोका खुला रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।