दशैंलाई आयो हिमाली च्याङ्ग्रा (तस्वीरहरु)
दशैं नजिकिएसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रबाट भेडाच्यांग्रा आउन थालेका छन् ।
कृषकहरुबाट खरीद गरी व्यापारीहरुले वर्षेनि ठूलो संख्यामा भेडाच्यांग्रा ठूला शहरबजारमा बेच्न ल्याउने गर्छन् ।
शहरतर्फ बेच्न ल्याइदै भेडाच्यांग्राको हुल जाजरकोट र डोल्पामा । तस्वीरहरुः रासस