कला/साहित्यशनिबार, ४ आश्विन , २०७६

सत्यराजको नलाएको माया

हिमालखबर

सत्यराज आचार्यले 'नलाएको माया' बोलको गजल बजारमा ल्याएका छन् । 'नलाएकाे माया'मा सुविद गुरागाईको रचना तथा दीपक शर्माको संगीत र किरण तुलाधरको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा सत्यराज आचार्य, लक्ष्मी बर्देवा र जोर्डन राजभन्डारीको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस