विश्वकप छनोटः पहिलाे खेलमै नेपाल पराजित
कतारमा हुने विश्वकप २०२२ का छनोट खेलमा नेपाल कुवेतसँग पराजित भएकाे छ ।
पहिलो आफमा २-० ले पछाडि परेकाे नेपाल ७-० ले पराजित हुन पुग्याे । शुरूबाटै नेपाल धर्मराएकाे थियाे ।
कुवेत सन् १९८२ मै विश्वकप खेलिसकेकाे देश हाे ।