वडा टुक्य्राइदिन गुहार लगाइरहेका वडाध्यक्ष
पुथा उत्तरगंगाका तीन वडाध्यक्षले माघ पहिलो साता काठमाडौं आएर संघीय सरकारलाई वडा कार्यालय पुग्नै तीन दिन लाग्ने विकट भेगका नागरिकका दुःख सुनाए, तर रित्तै हात फर्किए।
वक्ताहरू :
जगत घर्ती, वडाध्यक्ष, पुथा उत्तरगंगा-२, रुकुम पूर्व,
बमबहादुर बुढा, वडाध्यक्ष, पुथा उत्तरगंगा-३, रुकुम पूर्व
अन्तर्वार्ता : अनिता भेटवाल
भिडिओ : सुमन नेपाली
सम्पादन : राज यादव
विस्तृत पढ्न : वडा टुक्य्राइदिन गुहार लगाइरहेका तीन वडाध्यक्ष