ट्रम्पको कार्यकारी आदेशले कस्तो पार्ला असर?
अवैध आप्रवासीलाई छिर्न नदिने र भएकालाई तिनकै देशमा फर्काउने भन्ने निर्णयले अमेरिकी मतदातालाई त खुशी पार्ला। तर सबै वस्तु आफैं उत्पादन गर्ने हो भने एउटा समयपछि उत्पादन खर्च बढ्छ।
अतिथि : मीनेन्द्र रिजाल
अन्तर्वार्ता : सन्त गाहा मगर
क्यामेरा : सीबी मगर र शमशाद अहमद
सम्पादन : राज यादव
विस्तृत पढ्न : ट्रम्पको कार्यकारी आदेशले कस्तो पार्ला असर?