नेपाली फुटबल टीमको कप्तान सुजल श्रेष्ठ
कप्तान विराज महर्जन टीममा नपरेपछि सुजल श्रेष्ठले नेपाली फुटबल टीमको कप्तानी गर्ने भएका छन् ।
विश्वकप छनोट खेल्नु अगाडि मलेसियाको च्याम्पियन जोहर दारुल ताजिमसँग मैत्रीपूर्ण प्रतिष्पर्धा हुँदैछ । मैत्रीपूर्ण खेलको कप्तानी सुजल श्रेष्ठले गर्नेछन् ।
कप्तान विराज टीममा नपरेको र गोल किपर किरण लिम्बु र स्ट्राइकर रोहित चन्द विदेशी लिगमा रहेकाले सुजलले कप्तानीको अवसर पाएका हुन्।