नेकपाकाे जनवर्गीय संगठनका इन्चार्ज र सह-इन्चार्ज तोकियो
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २२ वटै जनवर्गीय संगठनको इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको छ ।
तर, सचिवालयका सदस्यहरुको सर्वसहमती भन्दा पनि बहुमतबाट निर्णय लिइएको हो । २२ मध्ये ६ वटा जनवर्गीय संगठनबारे बरिष्ठ नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ को प्रस्ताव राखेका छन् ।
बैठकले नेकपाको तेस्रो बरियतामा झलनाथ खनाललाई राख्ने निर्णय समेत गरेको छ । बरिष्ठ नेता माधवकुमार नेपाल रहँदै आएको बरियतामा नेता खनाललाई राख्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
नेता खनालले शुक्रबारको सचिवालयलेमा आफ्नो बरियताबारे प्रस्ताव राखेका थिए । उनले तेस्रो बरियतामा आफू हुनुपर्ने प्रस्ताव गरेका थिए ।
यसपछि भने नेता नेपालले तत्कालीन एमालेका तीन उपाध्यक्षलाई पनि सचिवालयमा ल्याउनुपर्ने प्रस्ताव गरेका थिए । दुई अध्यक्षले बरिष्ठताको विषय उठाएर पार्टी एकता प्रक्रिया र पार्टी विधानमाथि खेल्न खोजेको नेता नेपालले तर्क गरेका छन् ।
उपत्यका विशेष कमिटी
इन्चार्ज– लिलामणि पोखरेल
सह–इन्चार्ज– भानुभक्त ढकाल र अरुण नेपाल
अध्यक्ष– राजन भट्टराई
सचिव–लेखनाथ न्यौपाने
युवा तथा विद्यार्थी विशेष जिल्ला कमिटी
इन्चार्ज– माधव ढुंगेल
सह–इन्चार्ज–कृष्ण केसी
अध्यक्ष– रमेश मल्ल
सचिव– सुनिता बराल
मजदुर विशेष जिल्ला कमिटी
इन्चार्ज– विना श्रेष्ठ
सह–इन्चार्ज– कुमार पौडेल
अध्यक्ष– जगत सिंखडा
सचिव– नरनाथ लुइँटेल
पेशागत महासँघ
इन्चार्ज– केशव नेपाल
सह–इन्चार्ज– प्रमेल खनाल
अध्यक्ष– प्रेम पराजुली
सचिव– कृष्णराज केसी
उद्योगी व्यवसायी विशेष कमिटी
इञ्चार्ज–पार्वत गुरुङ
सह–इञ्चार्ज– शशी श्रेष्ठ
केन्द्रीय सम्पर्क समन्वय कमिटी
इन्चार्ज– छविलाल विश्वकर्मा
सह–इन्चार्ज– डिलाराम आचार्य, विजय गुरूङ र झक्कु सुवेदी
अध्यक्ष– प्रह्लाद बुढाथोकी
सचिव– नरेन्द्र श्रेष्ठ
किसान संगठन
इन्चार्ज– बामदेव गौतम
सह–इन्चार्ज– सुनिल मानन्धर
अध्यक्ष– हरीप्रसाद पराजुली
स्कुल विभाग
उपप्रमुख– बेदुराम भुसाल थप गरिएकाे
प्रचार विभाग
उपप्रमुख– विष्णु रिजाल थप गरिएकाे
ट्रेड युनियन
इन्चार्ज– जयपुरी घर्ती
सह–इन्चार्ज– विनोद श्रेष्ठ
महिला
इन्चार्ज– गोमा देवकोटा
सह–इन्चार्ज– कमला रोक्का
युवा
इन्चार्ज– महेश बस्नेत
सह–इन्चार्ज – रामप्रसाद सापकोटा दीपशिखा
विद्यार्थी
इन्चार्ज – हितमान शाक्य
सह–इन्चार्ज– विनोद ढकाल
बुद्धिजिवी
इन्चार्ज– अग्निप्रसाद सापकोटा
सह–इन्चार्ज– टंक कार्की
पेशागत महासंघ
इन्चार्ज– पम्फा भुसाल
सह–इन्चार्ज– विश्वनाथ प्याकुरेल
प्रदेश १ को सम्पर्क कमिटी
इन्चार्ज– किशोर अधिकारी
सह–इन्चार्ज– हेमकुमार राई
अध्यक्ष– इन्द्र भण्डारी
सचिव– ध्रुवकुमार आङ्दाम्बे
प्रदेश २ सम्पर्क कमिटी
इन्चार्ज– अच्युत मैनाली
सह–इन्चार्ज– भरत साह
अध्यक्ष– सुनिता यादव
सचिव– विल्टु यादव
प्रदेश ३ सम्पर्क कमिटी
इन्चार्ज– गणेश पहाडी
सह–इन्चार्ज – युवराज दुलाल
अध्यक्ष– कमला दोङ
सचिव–श्याम बस्नेत
गण्डकी सम्पर्क कमिटी
इन्चार्ज– दिलु पन्त
सह–इन्चार्ज– चुडामणि खड्का
अध्यक्ष– तारा कुमाल
सचिव– विष्णु सिक्देल
प्रदेश ५ सम्पर्क कमिटी
इन्चार्ज –मानबहादुर बुढा
सह–इन्चार्ज – गौराप्रसाद कोइराला
अध्यक्ष– थानेश्वर बश्याल
सचिव– सुनिता रोकाया
कर्णाली सम्पर्क कमिटी
इन्चार्ज– झकबहादुर मल्ल
सह–इन्चार्ज– गोविन्दविक्रम शाह
अध्यक्ष– पूर्णबहादुर मल्ल
सचिव– चित्रबहादुर घर्तीमगर
सूदुरपश्चिम सम्पर्क कमिटी
इन्चार्ज– गौरीशंकर चौधरी
सह–इन्चार्ज– महेश्वर पाठक
अध्यक्ष– शिव ठगुल्ला
सचिव– मेहन्त जोशी