सुनको मूल्य फेरि बढ्यो, तोलाको ७१ हजार
सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । मंगलबार सुनको मूल्य ७१ हजार पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको छ । गत बिहीबार यता सुनको मूल्य ७० हजारमा स्थीर रहेको थियो ।
सुन मूल्य बढेसँगै कारोबार घटेको छ ।