राप्रपा अध्यक्ष थापाद्वारा पार्टी पदाधिकारीहरु नियुक्त
राप्रपा अध्यक्ष कमल थापाले एकीकरणपछि पहिलो पटक पदाधिकारीहरुको मनोनयन गरेका छन् ।
पार्टीको अन्तरिम विधान, एकीकरणको नीति र आधारपत्रमा व्यवस्था भए बमोजिम राष्ट्रिय अध्यक्षसँगको सहमतिमा पदाधिकारीहरु मनोनयन गरिएको राप्रपाले जनाएको छ ।
मनोनित पदाधिकारीको नामावलीः
उपाध्यक्षहरु
१. दिपक बोहरा
२. राजीव पराजुली
३. बुद्धिमान तामाङ्ग
४. निरञ्जन थापा
५. प्रतिभा राणा
६. हरिनारायण यादव
महामन्त्रीहरु
१. टंक ढकाल
२. धुव्र बहादुर प्रधान
३. राजेन्द्र लिङ्गदेन
४. विक्रम पाण्डे
५. धवल शम्शेर जबरा
६. नरेन्द्र चौधरी
कोषाध्यक्षहरु
१. उद्धव पौडेल
२. निलकण्ठ काफ्ले
प्रवक्ताहरु
१. ठाकुर प्रसाद शर्मा
२. राजाराम श्रेष्ठ
सहायक प्रवक्ताहरु
१. किरण गिरी
२. मोहन श्रेष्ठ
३. बसन्तमान सिंह अधिकारी
४. राजाराम बर्तौला