पोखरामा ग्लोबल आईएमई ब्यांकको दुई शाखा सञ्चालन
ग्लोबल आईएमई ब्यांक लिमिटेडले पोखरा महानगरपालिकामा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
वडा नं १७, बिरौटा र वडा नं २४, पामेमा बुधबारदेखि सेवा शुरू भएको हो। उक्त शाखाबाट सम्पूर्ण ब्यांकिङ सेवा उपलब्ध हुने ब्यांकले जनाएको छ।