कांग्रेसको खुला केन्द्रीय सदस्यमा कसको कति मत?
नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा डा. शशांक कोइराला अग्रस्थानमा रहेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार साँझ ६ः४० बजेसम्म ९८८ मत गणना भएको छ। जसमा डा. कोइरालाले सबैभन्दा बढी ८१४ मत पाएका छन्। त्यस्तै, सबैभन्दा कम हर्कबहादुर बमले २४ मत पाएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपमा केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। १२ वटा समूहमा मतगणना भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
यहि गतिमा गणना हुँदा आइतबार बिहानसम्म नतिजा आउने अनुमान गरिएको छ। केन्द्रीय सदस्यका लागि ४६७२ मत खसेको जनाइएको छ।
केन्द्रीय सदस्यका उम्मेदवारले पाएको मतः
१) अजयबाबु शिवाकोटीः ३५६
२) अर्जुननरसिंह केसीः ५८६
३) अवुल हुसेन अन्सारीः ९३
४) आनन्दराज त्रिपाठीः १४३
५) उत्तरबहादुर ऐरः ५६
६) उदय शमशेर राणाः ५८२
७) उमेशजङ्ग रायमाझीः ३३८
८) एनपी साउदः ६३१
९) कुन्दनराज काफ्लेः ४४६
१०) कृष्णकिशोर घिमिरेः ३४१
११) कृष्णप्रसाद कुईकेलः ५२
१२) केदार कार्कीः ३४९
१३) खगेन्द्रप्रसाद तिवारीः २६४
१४) गंगाधर तिवारीः ३२४
१५) गणेशप्रसाद बिमलीः २६
१६) गणेशबहादुर विष्टः ३९
१७) गणेश लामाः ३५६
१८) गणेशबहादुर खड्काः २२५
१९) गुरु बरालः ४५१
२०) गोकर्ण पौड्यालः २२१
२१) डा. गोपाल दहितः ३५२
२२) गोपालमान श्रेष्ठः ५४३
२३) गोविन्दबहादुर रानाभाटः ९०
२४) गोविन्द्र भट्टराईः ५३४
२५) गोविन्दराज पोखरेलः ३६४
२६) जनकराज गिरीः २७९
२७) जितजङ्ग बस्नेतः ५१९
२८) जिपछिरिङ्ग लामाः ५२८
२९) टिएन योगीः ६०
३०) टेकराज पौडेलः २४१
३१) डिकेन्द्रराज कँडेलः ७३
३२) तारिणीदत्त चटौतः १७०
३३) तिलकबादुर रानाभाटः ५८
३४) तीर्थराज खनियाः ३०४
३५) दिनेश कोइरालाः ३५६
३६) दिपक गिरीः ४६२
३७) दिपकबाबु कँडेलः २६८
३८) दिलेन्द्रप्रसाद बडूः ५१३
३९) दिवाकर गौतमः ३४
४०) दिपक भट्टराईः १३३
४१) धावा गुरुङः २५३
४२) ध्रुवप्रसाद पौडेलः ५६
४३) नरेशबहादुर सिंहः ३६४
४४) नैनसिंह महरः ५१५
४५) पद्मनारायण चौधरीः ५१४
४६) पुरुषोत्तम लामिछानेः ४३
४७) प्रकाशसिंह कार्कीः ७४
४८) प्रमोदहरि गुरागाईः २३३
४९) प्रविन बनः २७
५०) प्रेमबहादुर खड्काः ६४
५१) बलबहादुर केसीः ५३६
५२) बलबहादुर कुँवरः १९६
५३) बालकृष्ण खाँणः ५९६
५४) भरतकुमार शाहीः ४६
५५) भरतप्रसाद लम्सालः ९२
५६) मंगलप्रसाद थारुः ३१९
५७) मथुराप्रसाद घिमिरेः १८६
५८) मदनबहादुर अमात्यः ३५४
५९) मनोज खड्काः ३७
६०) मनोजमणि आचार्यः ३१३
६१) मुकेशराज काफ्लेः १२५
६२) मोहन आचार्यः ३७४
६३) मोहनप्रसाद बरालः २६८
६४) मोहनबहादुर बस्नेतः ४७१
६५) यज्ञबहादुर थापाः ३३३
६६) रत्नबहादुर कार्कीः २९३
६७) रमेश लेखकः ५९६
६८) राजकृष्ण अमात्यः ७४
६९) राजिव ढुंगानाः ३६५
७०) राजेन्द्र बजगाईः २८६
७१) रामशरण महतः ५२९
७२) रामशरण थपलियाः ६५
७३) रामहरि खतिवडाः ५८९
७४) लक्ष्मणबहादुर बस्नेतः २४८
७५) लोकश ढकालः २७२
७६) विमलराज क्षेत्रीः १०६
७७) वीरेन्द्रकुमार कनौडियाः ३५६
७८) शंकर तिवारीः १२४
७९) शंकर भण्डारीः ५९८
८०) शम्भुलाल श्रेष्ठः ३६१
८१) डा. शशांक कोइरालाः ८१४
८२) शारदा पौडेलः ९२
८३) शिवकुमार गुर्मछानेः १६९
८४) शिवराज जोशीः ५२
८५) सुरेश मल्लः २७२
८६) सञ्जयकुमार गौतमः ३५६
८७) सुधिरकुमार शिवाकोटीः २३३
८८) सुनिलबहादुर थापाः ५०२
८९) सुरेन्द्रराज पाण्डेः ४५६
९०) सुरेन्द्र हमालः २२९
९१) सुरेशचन्द्र चालिसेः ३०७
९२) सुवासकुमार पोखरेलः २३१
९३) हरिप्रसाद नेपालः २९६
९४) हर्कबहादुर देउवाः ४५
९५) हर्षबहादुर वमः २४
९६) हष्तबहादुर मल्लः २३७
९७) क्षितिज भण्डारीः २३४
९८) त्रैलोक्य प्रताप सेनः १९९
९९) ज्ञानेन्द्रबहादुर कार्कीः ५९५