सेल्सवेरी र सेलवेजमा ५० प्रतिशतसम्म छूट अफर
सेलवेज ग्रुप अन्तर्गतको सेल्सवेरी र सेलवेज डिपार्टमेन्ट स्टोर्सले ५० प्रतिशतसम्म छूट प्रदान गर्ने गरी ‘ब्ल्याक फ्राइडे’ अफर सार्वजनिक गरेका छन्।
अफर काठमाडौंमा सञ्चालित सेल्सवेरी र पोखरामा सञ्चालित सेलवेज डिपार्टमेन्ट स्टोर्सका सबै शाखामा लागू हुनेछ।
१० मंसीरबाट शुरू भएकाे अफर १८ मंसीरसम्म लागू हुनेछ। अफरमा ग्राहकले १० देखि ५० प्रतिशतसम्म छूट प्राप्त गर्नेछन्।