एमालेको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह (लाइभ)
नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह चितवनमा शुरू भएको छ।
नारायणी नदी किनारमा तयार गरिएको स्थलमा उद्घाटन समारोह शुरू भएको हो। उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता चितवन पुगेका छन्।