समाचार शुक्रबार, साउन १६, २०७७

शुक्रबार ३८ जना थपिएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५९७ पुग्यो

हिमालखबर

शुक्रबार ३८ जना थपिएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५९७ पुग्यो

पछिल्लो २४ घण्टायता मात्रै काठमाडौं उपत्यकामा ३८ जना कोरोना संक्रमित थपिएका छन्। शुक्रबार मात्रै काठमाडौंमा ३२ जना, ललितपुरमा ५ जना, र भक्तपुरमा १ जना कोरोना संक्रमित थपिएका छन्। 

यससँगै उपत्यकामा रहेका कोरोना संक्रमितको संख्या ५९७ पुगेको छ। जसमध्ये काठमाडौंमा ४२३ जना, ललितपुरमा ९७ जना र भक्तपुरमा ५७  जना कोरोना संक्रमित पुगेका छन्।

 

प्रतिकृया दिनुहोस