खेलकुद शुक्रबार, साउन २, २०७७

तस्वीरमा विश्वकप फुटबल–२०२२ हुने रंगशालाहरु

हिमालखबर

तस्वीरमा विश्वकप फुटबल–२०२२ हुने रंगशालाहरु
फाइनल खेल हुने लुसइल रंगशाला।

फिफा विश्वकप–२२ को खेलतालिका सार्वजनिक भएको छ। समूह चरणमा हरेक दिन चार प्रतियोगिता चल्नेगरी तालिका सार्वजनिक गरेको फिफा खैल मैदानहरु पनि निश्चित गरेको छ।

फिफाले सार्वजनिक गरेकाे तालिकाअनुसार उद्घाटन खेल २१ नोभेम्वर २०२२ को दिउँसो १ बजे (स्थानीय समयअनुसार) अल बय्ट रंगशालामा हुनेछ।

१७ डिसेम्बरमा खालिफा अन्तर्राष्ट्रिय रंगशालामा तेस्रो स्थानका लागि भिडन्त हुनेछ। यसको एक दिनपछि लुसइल रंगशालामा ८० हजार दर्शक माझ फाइनल खेल हुनेछ।

उद्घाटन खेल हुने अल बय्ट रंगशाला।
तेस्रो स्थानका लागि खेल हुने खालिफा अन्तर्राष्ट्रिय रंगशाला। 

अन्य रंगशालाहरू

 

प्रतिकृया दिनुहोस