समाचार सोमबार, असार १५, २०७७

१५ तस्वीरमा १५ असार अर्थात राष्ट्रिय धान दिवस

हिमालखबर

१५ तस्वीरमा १५ असार अर्थात राष्ट्रिय धान दिवस

आज राष्ट्रिय धान दिवस । किसानहरू रोपाइँसँगै दही चिउरा खाएर रमाइलो गर्ने चलन छ । ‘मुठी खाएर मुरी उब्जाउने’ महीनाका रुपमा चिनिने १५ असारलाई नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाउने गरिन्छ।

१५ असारलाई धान दिवसका रुपमा मनाउने क्रममा देशका विभिन्न स्थानमा भएका सार्वजनिक कार्यक्रमका केही झलकहरू । 

हेर्नुस् १५ तस्वीरमा १५ असार:

 

प्रतिकृया दिनुहोस