अर्थ/बजार आइतबार, असार ७, २०७७

आईएमएस ग्रुपले भित्र्यायाे ‘ड्रिमबेबी’ का सामान

हिमालखबर

आईएमएस ग्रुपले भित्र्यायाे  ‘ड्रिमबेबी’ का सामान

अन्तर्राष्ट्रिय ब्राण्ड ड्रिमबेबीका सामान नेपालका लागि आधिकारिक वितरक आईएमएस ग्रुपले भित्र्याएको छ।

आईएमएस लिटल स्माइल्स कम्पनीले ड्रिमबेबी ब्राण्डका सामानहरु ३ असार २०७७ देखि भित्र्याएको हो । सयौं देशमा आफ्नाे बजार फैलाएको ब्राण्डले अब नेपालमा पनि सामानहरू उपलब्ध गराउनेछ।

याे ब्राण्डका सामानहरू विशेषगरी बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएका छन्।

आईएमएस लिटल स्माइल्सकाे शोरूम तथा अनलाइनबाट ड्रिमबेबीका सामानहरू उपलब्ध गराइने र १० प्रतिशतसम्म छुट दिने पनि कम्पनीले जनाएको छ।

प्रतिकृया दिनुहोस