थप समाचार आइतबार, जेठ ४, २०७७

श्रम मन्त्री यादव अस्पतालमा

हिमालखबर

श्रम मन्त्री यादव अस्पतालमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव सामान्य स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पुगेका छन् ।

मन्त्री यादवको स्वास्थ्य सामान्य रहेको र नियमित परीक्षणका लागि अस्पताल गएको उनका प्रेस संयोजक विजय यादवले बताए ।

मन्त्री यादवको सचिवालयले उनलाई हृदयाघात भएको भनेर फैलाइएको हल्ला निराधार रहेको पनि जनाएको छ ।

प्रतिकृया दिनुहोस