अस्पताल निरीक्षणमा निस्किए रुसी राष्ट्रपति
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना संक्रमित विरामीको उपचार भइरहेको अस्पताल निरीक्षण गरेका छन् ।
कोरोना संक्रमणबाट बच्न अपनाइएको पोशाक लगाएर पुटिनले अस्पतालको निरीक्षण गरेका थिए ।
पहेलो हेजमेट लगाएका पुटिन आवश्यक चेकजाँच गराएर अस्पतालको निरीक्षणमा निस्किएका थिए ।
रुसमा अहिलेसम्म ४९५ जनामा कोरोनाको संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ ।