थप समाचार बुधबार, चैत १२, २०७६

रुसमा ७.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

हिमालखबर

रुसमा ७.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

रुसको सुदूर पूर्वी कुरिल टापु नजिक शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार दिउँसो २ः४२ बजे भूकम्प गएको हो ।

रसिया टुडेका अनुसार, ७.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट पुगेको क्षतिको विवरण भने आउन बाँकी छ । भूकम्प पछि एक हजार किलोमिटरसम्म सुनामी आउनसक्ने अनुमान गरिएको छ ।

यसको असर अमेरिका, जापान लगायत क्षेत्रमा समेत पुग्ने सक्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस