खेलकुद शुक्रबार, फागुन २३, २०७६

सिंगापुरसँग भिड्दै नेपाल

हिमालखबर

सिंगापुरसँग भिड्दै नेपाल

एसीसी इस्टर्न टी–२० क्रिकेटमा नेपालले अन्तिम खेल सिंगापुरसँग खेल्दैछ ।

तीन मध्ये दुई खेलमा पराजित भएको नेपाल एसिया कप छनोटबाट भने बाहिरिसकेको छ । सिंगापुर भने अपराजित रहँदै छनोट खेलका लागि छनोट भइसकेको छ ।

मलेसिया र हङकङसँग पराजित भएको नेपालले थाइल्याण्डलाई भने पराजित गरेको थियो । आजको खेल जिते सिंगापुर अपराजित रहँदै एसिया कप छनोट खेल्नेछ । सवा आठ बजे नै शुरु हुनुपर्ने खेल वर्षाका कारण रोकिएको छ ।

प्रतिकृया दिनुहोस