खेलकुद बुधबार, फागुन २१, २०७६

थाइल्याण्डले टस जितेपछि नेपाल फिल्डिङमा, भुवन कार्कीकाे डेब्यू

हिमालखबर

थाइल्याण्डले टस जितेपछि नेपाल फिल्डिङमा, भुवन कार्कीकाे डेब्यू

एसीसी इस्टर्न टी–२० क्रिकेटमा थाइल्याण्डले टस जितेर ब्याटिङ रोजे पछि नेपालले फिल्डिङ गरिरहेको छ ।

नेपालकाे टीमबाट भुवन कार्कीले डेब्यू गरेका छन् । 

लगातार तीन खेलमा पराजित भइसकेको थाइल्याण्ड विरुद्ध नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन् । थाइल्याण्डको दोस्रो विकेट भने रन आउट भएका छन् ।

मलेसिया र हङकङसँग नेपाल पनि पराजित भइसकेको छ । थाइल्याण्ड विरुद्ध जित निकाले पनि नेपाल एसिया कप छनोट खेल्ने संभावना भने न्यून छ ।

सम्बन्धित समाचारः

डेब्युको पर्खाइ

 

प्रतिकृया दिनुहोस