समाचार विहीबार, फागुन १, २०७६

विप्लवका विद्यार्थी अध्यक्षसहित तीन जना पक्राउ

हिमालखबर

विप्लवका विद्यार्थी अध्यक्षसहित तीन जना पक्राउ
null

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जिवि ढकाललाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ढकाल सहित तीन जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं सिन्धुली सम्पर्क मञ्चका संयोजक नकुल अर्याल र छात्र संघकी अध्यक्ष तथा त्रिचन्द्र क्याम्पसकी विद्यार्थी सन्धया पुन मगर रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस