विश्वकप क्रिकेट लिग २ मा डिसहोम मुख्य प्रायोजक
एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो त्रिकोणात्मक क्रिकेट सिरिज खेल्दैछ ।
२२ माघदेखि शुरु भएको यो लिगमा डिसहोम मुख्य प्रायोजन रहने भएको छ । नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् ।
हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग २५ माघमा खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग २६ माघमा खेल्नेछ ।
नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग २९ माघमा खेल्नेछ ।