समाचार आइतबार, माघ ५, २०७६

अग्नि सापकोटालाई सभामुखकाे उम्मेदवार बनाउने नेकपाको निर्णय

हिमालखबर

अग्नि सापकोटालाई सभामुखकाे उम्मेदवार बनाउने नेकपाको निर्णय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले रिक्त रहेको प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यसअघि आज बिहान दुई अध्यक्षबीचमा सापकोटालाई सभामुखकाे उम्मेदवार बनाउने सहमति भएको थियो ।

आज अपरान्ह बसेको सचिवालय बैठकले सभामुखकाे उम्मेदवारमा सापकोटाकाे नाम अनुमाेदन गरेको हो ।

प्रतिकृया दिनुहोस