थप समाचार आइतबार, माघ ५, २०७६

थपिए चार राज्य मन्त्री

हिमालखबर

थपिए चार राज्य मन्त्री

प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले चार राज्य मन्त्री नियुक्ति गरेका छन् ।

मुख्यमन्त्री राईले रामबहादुर मगरलाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्ति गरेका छन् ।

अम्बिर बाबु गुरुङ भौतिक पूर्वाधार, जसमाया गजमेर सामाजिक विका र विजयकुमार विश्वास उद्योग राज्य मन्त्री नियुक्त भएका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस