थपिए चार राज्य मन्त्री
प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले चार राज्य मन्त्री नियुक्ति गरेका छन् ।
मुख्यमन्त्री राईले रामबहादुर मगरलाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्ति गरेका छन् ।
अम्बिर बाबु गुरुङ भौतिक पूर्वाधार, जसमाया गजमेर सामाजिक विका र विजयकुमार विश्वास उद्योग राज्य मन्त्री नियुक्त भएका छन् ।