अर्थ/बजार सोमबार, पुस २८, २०७६

सेलपे सेवाको कारोबारमा सीमा निर्धारण

हिमालखबर

सेलपे सेवाको कारोबारमा सीमा निर्धारण

सेलपे सेवाले रकम स्थानान्तरण कारोबारमा सीमा निर्धारण गरेको छ ।

राष्ट्र ब्यांकको एकीकृत निर्देशनअनुसार, मासिक कारोबारको सीमा निर्धारण गरेको हो ।

अव सेलपेबाट रकम स्थान्तरण गर्दा एक पटकमा रु.२५ हजार, दैनिक रु.एक लाख र मासिक रु.पाँच लाखको सीमा निर्धारण भएको छ ।

 

प्रतिकृया दिनुहोस