सेलपे सेवाको कारोबारमा सीमा निर्धारण
सेलपे सेवाले रकम स्थानान्तरण कारोबारमा सीमा निर्धारण गरेको छ ।
राष्ट्र ब्यांकको एकीकृत निर्देशनअनुसार, मासिक कारोबारको सीमा निर्धारण गरेको हो ।
अव सेलपेबाट रकम स्थान्तरण गर्दा एक पटकमा रु.२५ हजार, दैनिक रु.एक लाख र मासिक रु.पाँच लाखको सीमा निर्धारण भएको छ ।