अर्थ/बजार सोमबार, पुस २८, २०७६

मेरुदण्डीय पक्षघात समूहलाई ग्लोबल आइएमई ब्यांकको सहयोग

हिमालखबर

मेरुदण्डीय पक्षघात समूहलाई ग्लोबल आइएमई ब्यांकको सहयोग

मेरुदण्डीय पक्षघात समूह नेपाललाई ग्लोबल आइएमई ब्यांकले सहयोग गरेको छ ।

ब्यांकले सामाजिक उत्तरदायित्व अन्तर्गत समूहलाई रु. तीन लाख सहयोग गरेको हो ।

ब्यांकका महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले समूहका अध्यक्ष ऋषिराम ढकाललाई रु.तीन लाखको चेक हस्तान्तरण गरे ।

प्रतिकृया दिनुहोस