मेरुदण्डीय पक्षघात समूहलाई ग्लोबल आइएमई ब्यांकको सहयोग
मेरुदण्डीय पक्षघात समूह नेपाललाई ग्लोबल आइएमई ब्यांकले सहयोग गरेको छ ।
ब्यांकले सामाजिक उत्तरदायित्व अन्तर्गत समूहलाई रु. तीन लाख सहयोग गरेको हो ।
ब्यांकका महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले समूहका अध्यक्ष ऋषिराम ढकाललाई रु.तीन लाखको चेक हस्तान्तरण गरे ।