अर्थ/बजार विहीबार, पुस २४, २०७६

सुनको मूल्य तोलाको एक हजारले घट्यो

हिमालखबर

सुनको मूल्य तोलाको एक हजारले घट्यो

बुधबार कीर्तिमानी मूल्य काम गरेका सुन बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुनको मूल्य ७५ हजार पाँच सय काम भएको छ । सुनचाँदी व्यवसायी महासँघका अनुसार, बिहीबार एक हजार रुपैयाँले मूल्य घटेको हो ।

बिहीबार तेजाबी सुनको मूल्य ७५ हजार दुई सय कायम भएको छ । बुधबार ९२० प्रतितोला रहेको चाँदीको मूल्य बिहीबार ९ सय कायम भएको छ ।

प्रतिकृया दिनुहोस