सुनको मूल्य तोलाको एक हजारले घट्यो
बुधबार कीर्तिमानी मूल्य काम गरेका सुन बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।
बिहीबार छापावाल सुनको मूल्य ७५ हजार पाँच सय काम भएको छ । सुनचाँदी व्यवसायी महासँघका अनुसार, बिहीबार एक हजार रुपैयाँले मूल्य घटेको हो ।
बिहीबार तेजाबी सुनको मूल्य ७५ हजार दुई सय कायम भएको छ । बुधबार ९२० प्रतितोला रहेको चाँदीको मूल्य बिहीबार ९ सय कायम भएको छ ।