सन्दीप लामिछाने बलिङमा
बिग बास लिग (बीबीएल) मा सन्दीप लामिछानेको टीम मेलबर्न स्टारले टस जितेर फिल्डिङ रोजेको छ ।
अहिले सिड्नी थन्डर विरुद्ध मेलबर्न बलिङ गरिरहेको छ । सन्दीपले जारी लिगमा पाँच खेलबाट ६ विकेट लिइसकेका छन् । सन्दीपको टीम मेलबर्नले ६ खेलबाट पाँच जित सहित १० अंक जोडेको छ ।