नारायणकाजी श्रेष्ठ र बेदूराम भुसाल राष्ट्रियसभाको उम्मेद्वार (नामावली सहित)
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाको उम्मेद्वार टुंगो लगाएको छ । शुक्रबार बिहान बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा उम्मेद्वार टुंगो लगाएको हो ।
नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गण्डकी प्रदेशबाट उम्मेद्वार बनाउने भएको छ भने बेदुराम भुसाललाई तीन नम्बर प्रदेशकाे उम्मेद्वार बनाएकाे छ । नेकपाले ९ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि १६ जना उम्मेद्वार तय गरेकाे छ ।
नेकपाको उम्मेद्वारहरु
प्रदेश नम्बर १
इन्दु गौतम
देवेन्द्र दाहाल
गोपी अछामी
प्रदेश नम्बर २
तुलसा दाहाल
राधेश्याम पासवान
प्रदेश नम्बर ३
गंगा बेलवासे
डा. बेदुराम भुसाल
प्रदेश नं ४
भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ
प्रदेश नम्बर ५
विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा
प्रदेश नम्बर ६
सुमित्रा बिसी
मायाप्रसाद आचार्य
प्रदेश नम्बर ७
तारामान स्वाँर
शारदा भट्ट