लक्ष्मी ब्यांक र सेलपे बीच सहकार्य
लक्ष्मी ब्यांक र भक्तानी सेवाप्रदायक सेलपे बीच सहकार्य हुने भएको छ । ब्यांकका प्रमुख प्राविधिक जीवनप्रकाश लिम्बु र सेलपेका प्रबन्ध निर्देशक पवन प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
अब लक्ष्मी ब्यांकका ग्राहकले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै एक सयको मोबाइल रिचार्ज, सेलपे मार्फत् विभिन्न भुक्तानीका साथै आकर्षक लोयल्टी पोइन्ट समेत पाउनेछन् ।