कला/साहित्य शनिबार, मंसिर २८, २०७६

मेलिना र गगन पुनको पञ्चेबाजा

हिमालखबर

मेलिना र गगन पुनको पञ्चेबाजा

गायक गगन पुनको बेनी बजार बोलको पञ्चेबाजा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मेलिना राईले पुनलाई साथ दिएकी छिन् । देव पुनको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियोमा गायक पुन र आरुषी मगरको अभिनय छ ।

नौमती बाजा समूह दग्नामको प्रस्तुति रहेको म्युजिक भिडियोको निर्देशन देव पुनले गरेका छन् भने छायांकन देव पुन र कमल पुनले गरेका छन् । म्युजिक भिडियोको सम्पादन छवि रानाले गरेका छन् ।

प्रतिकृया दिनुहोस