खेलकुद विहीबार, मंसिर २६, २०७६

च्याम्पियन्स लिगः प्रिक्वाटर फाइनल समीकरण पूरा

हिमालखबर

च्याम्पियन्स लिगः प्रिक्वाटर फाइनल समीकरण पूरा

यूरोपियन च्याम्पियन्स् लिगको प्रिक्वाटर फाइनल समीकरण पूरा भएको छ । बुधबार राति सकिएको खेल सँगै प्रिक्वाटर फाइनल समीकरण पूरा भएको हो ।

समूह चरणको खेलबाट विजेताका रुपमा पीएसजी, वार्यन, म्यानचेस्टर सिटी, युभेन्टस्, लिभरपुल, बार्सिलोना, पेलजिङ र भ्यालेन्सिया प्रिक्वाटर फाइनलमा पुगेका छन् ।

आठ समूहको विजेताका रुपमा चेल्सी, लियोन, डर्टमुन्ट, नापोली, एट्लेटिको मड्रिड, एटालान्टा, टोटनहाम र रियल मड्रिड प्रिक्वाटर फाइनलमा प्रवेश गरेको छ ।

समूह चरणमा पीएसजी, बार्यन, म्यानचेस्टर सिटी, युभेन्टस र बार्सिलोना अपराजित रहँदै प्रिक्वाटर फाइनल प्रवेश गरेका हुन् ।

प्रतिकृया दिनुहोस