विश्वकप फुटबलसहित ठूला प्रतियोगितामा रुसलाई प्रतिबन्ध
सन् २०१८ को विश्वकप फुटबलका आयोजक रुसलाई चार वर्षे प्रतिबन्ध लागेको छ ।
सवैजसो खेलमा प्रतिबन्ध लगाइएपछि सन् २०२० को टोक्यो ओपलम्पिक र २०२० को कतार विश्वकप फुटबल खेल्न नपाउने भएको छ ।
खेलाडीहरुले प्रतिबन्धित पदार्थ प्रयोग गरेको अभियोगमा वल्र्ड एन्टीडोपिङ एजेन्सी वाडाले रुसमाथि प्रतिबन्ध लगाएको हो । तर, खेलाडीहरुले प्रतिबन्धित पदार्थ प्रयोग नगरेको प्रमाणित भए तटस्थ झण्डा लिएर खेल्न पाउनेछन् ।