कला/साहित्य शनिबार, मंसिर २१, २०७६

राम लिम्बु बने ‘द भ्वाइस अफ नेपाल’

हिमालखबर

राम लिम्बु बने ‘द भ्वाइस अफ नेपाल’

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–२’ राम लिम्बुले जितेका छन् । ग्राण्ड फिनालेमा चार प्रतिश्पर्धीलाई पछि पार्दै राम लिम्बु ‘द भ्वाइस अफ नेपाल’ बनेका हुन् ।

उनी प्रमोद खरेलको टीममा थिए । लिम्बुले डाटसन रेडी गो कार, १२ लाख नगद र विश्व सांगितीक यात्राको अवसर पाएका छन् ।

प्रतिकृया दिनुहोस