माल्दिभ्स विरुद्ध भिड्दै नेपाल
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाल माल्दिभ्स विरुद्ध खेलिरहेको छ ।
दिउसाे १ः३० बजेबाट शुरु खेलमा अहिलेसम्म दुवै पक्षबाट गाेल हुन सकेकाे छैन ।
डिफेन्डिङ च्याम्पियन नेपाल घरेलु मैदान दशरथ रंगशालामा माल्दिभ्स विरुद्ध खेलिरहेको छ । नेपाल यो खेल जित्दै स्वर्ण सुरक्षित गर्ने दाउमा छ ।