खेलकुद शुक्रबार, मंसिर २०, २०७६

भारोत्तोलनमा विकास थापाले जिते स्वर्ण

हिमालखबर

भारोत्तोलनमा विकास थापाले जिते स्वर्ण

तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका विकास थापाले स्वर्ण जितेका छन् ।

शुक्रबार विकास थापाले ८९औं केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।

 

प्रतिकृया दिनुहोस