डोटीमा नेकपाका बोहरा विजयी
डोटीको आदर्श गाँउपालिका–२ को वडाध्यक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेद्वारलाई पराजित गर्दै नेकपाका रामबहादुर बोहरा विजयी भए ।
बोहराले ६८६ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महादेब साउदले ६ सय ५६ मत प्राप्त गरे ।