समाचार आइतबार, मंसिर १५, २०७६

दाङमा नेकपाको अग्रता

हिमालखबर

दाङमा नेकपाको अग्रता

दाङ–३ (ख) को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लाे  मतपरिणाममा नेकपाका उम्मेद्वार विमली वलीले अग्रता कायमै राखेकी छन् ।

वलीले ३९९३ मत प्राप्त गर्दा कांग्रेसका केशव आचार्यले २८३६ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस