समाचार आइतबार, मंसिर १५, २०७६

भक्तपुरमा कांग्रेसको अग्रता कायमै

हिमालखबर

भक्तपुरमा कांग्रेसको अग्रता कायमै

भक्तपुर–१ (क) मा नेपाली कांग्रेसको अग्रता कायमै छ । कांग्रेसका उम्मेद्वार कृष्णलाल भँडेलको अग्रता कायमै रहेको हो ।

भँडेलले २४ सय मतान्तरले अग्रता लिइरहेका छन् । उनले १० हजार ३९५ मत प्राप्त गर्दा नेकपाका उम्मेद्वार डीपी ढकालले ७९५९ मत प्राप्त गरेका छन् । यो नेकपाले जितेको क्षेत्र हो ।

प्रतिकृया दिनुहोस