HimalKhabar.com :: A Complete Nepali Political News Portal
संविधान दिवस विशेष
‘जनमत पाएकाे दलले सरकारको नेतृत्व नगर्दा संविधान कार्यान्वयन प्रभावित भयो’ ‘संविधानले संरचना बलियो बनाउने हो, यसले मान्छेको चेतनास्तर निर्धारण गर्दैन। नेतृत्व नै खराब भयो भने केही लाग्दैन। हामीकहाँ जसरी बोल्दा शक्ति/सत्ता प्राप्त हुन्छ र जनताको ताली पाइन्छ त्यही बोल्ने गरिन्छ।’