डा. देवेन्द्रराज पाण्डेको राजीनामा दरबारलाई चुनौती!
पञ्चायत कालको चरममा अर्थसचिव भएका डा. देवेन्द्रराज पाण्डेले अकस्मात् राजीनामा दिँदा निकै खलबली मच्चिएको थियो। दरबारले प्रधानमन्त्रीको ‘जासूसी’ मा लगाएपछि राजीनामा दिएको उनले आफ्नो आत्मकथा ‘एक ज्यान दुई जुनी’मा उल्लेख गरेका छन्।
यस्तो रहेछ किरातदेखि राणा कालसम्मको शासन-प्रशासन
लिच्छविकालमा राज्यलाई विभिन्न प्रान्तमा विभाजन गरिएको रहेछ। प्रान्त प्रमुखलाई ‘सामन्त’ भनिन्थ्यो, जसको नियुक्ति राजाले गर्ने परिपाटी रहेछ।