HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्मृति दिवस
वनस्पति क्षेत्रका धरोहर समरबहादुर मल्ल
वनस्पति क्षेत्रका धरोहर समरबहादुर मल्ल वनस्पतिको क्षेत्रमा सुपरिचित समरबहादुर मल्लले नेपाली वनस्पतिको खोज, अध्ययन, अनुसन्धान तथा अभिलेखीकरण गरी विश्वमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।